50 Nepali Love Quotes | Nepali Quotes About Love
Nepali Love Quotes

50 Nepali Love Quotes | Nepali Quotes About Love

If you are looking for Nepali Love Quotes to post on Facebook and Twitter then we have just that for your. Here are a list of Nepali Quotes About Love in nepali fonts that you can share on your social media.

  • राम्रो त हेर्ने नजरमा चाहिन्छ
    खोट लगाउने हो भने त
    चन्द्रमा मा पनि दाग भेटीन्छ
  • हो मा यस्तै छु, बोल्ने सँग बोलिदिन्छु
    हाँस्ने सँग हाँसिदिन्छु , रुने सँग रोईदिन्छु
    माया र आदर गर्ने लाई माया र आदर गर्छु र
    छोडी जाने लाई बिर्सिदिन्छु!!!!
  • कसैको दिलमा बस्नु भनेको शरणार्थी
    बन्नु जस्तै हो,
    कुन बेला लखेटीन्छ पत्तै नपाइने !!!!!
  • यसरी हराउने मन छ,
    खोज्नेले नदेखोस, देख्नेले नभेटोस
    अनि भेट्नेले नाचिनोस !!!
  • माया स्वभाव देखेर गर्ने गरिन्छ
    अनुहार हेरेर त केवल मन पराइन्छ
  • “माया गर्छु नि देखाउन पो आउदैन त”
  • “भेट त हजारौ सँग भएको थियो
    तर मनमा त्यो बस्यो जो भाग्यमा थिएन।”
  • शब्दले दिएको चोटका लागि
    जति नै माफी माग्नुहोस्,
    पिडा त कम होला तर निको
    जीवनभर हुन्न!!!
  • मेरो भाग्य र मदिरको घन्टी,
    उस्तै जस्तो लाग्छ; जो आए पनि
    बजाएर जाने!!!!
  • “सरि” भनेर केहि हुनेवाला छैन,
    जुन कुराले दिलमा लाग्छ नि त्यो
    सजिलै बिर्सन सकिन्न।
  • गल्ति हुदा साथ छोड्ने हैन,
    सम्झाएर सम्बन्ध जोगाइराख्ने
    मानिस चाहिन्छ जीवनमा !!!!
  • यस्तो हैन कि नराम्रो कुराको
    कुनै महत्व नै हुदैन ।
    जीवनमा घृणा गर्नेहरु पनि चाहिन्छ।
    सबै माया गर्ने भए, आफुलाई
    प्रेम गर्नेहरुको महत्व कहाँ थाहा हुन्छ र!!!
  • कोहि आउँदैमा र कोहि जाँदैमा जिन्दगी
    बदलीदैन। बस बदलिन्छ त जिउँने तरिका
  • आँखामा अडिएका
    सपना
    कति बेला पानी बनेर
    पोखिन्छन पत्तै नहुने
  • चित्त दुख्ने बितिकै
    रोइहाल्नु हुँदैन
    सबै चित्त दुखाउनेहरु
    आँशुका लायक हुदैनन् !!!!
  • जब बेस्सरी मन दुख्छ नि
    रिस होइन
    आँखा बाट निशब्द
    आँशु झर्न थाल्छ!!!!
  • तिमी नबोल्दा कस्तो
    कस्तो लाग्छ भन्ने मान्छे
    खै आज कुन कुनामा
    गुमनाम छ।
  • हरेक दिन यति
    मुस्कुराउने गरकि
    दुखले पनि भनोस
    यार म गल्तिले
    कहाँ आएछु!!!!!
  • रगतको सम्बन्ध मात्र कहाँ
    गाढा हुन्छ र
    भगवानले जोडी
    दिएको सम्बन्धहरु
    त्यो भन्दा पनि गाढा
    हुन्छ।।।।।
  • “कहिले काँही तिमी एक्लै पनि
    हुनुपर्छ, आफुलाई बुज्न,
    न कि उसलाई सम्झेर
    ।रुन “
  • मासिन्छन आफै,
    अरुलाई मास्न खोज्नेहरु ।
    लास कहिल्यै रुदैन,
    रुन्छन जलाउनेहरु ।
  • तिमीलाई पाए पछि मात्र आभास भयो कि
    मलाई पनि जिन्दगिमा केहिको कमि रहेछ
  • ‘जुन मान्छेको आँखा।
    कुरा कुरामा रसाउने गर्छ।।।।!!!!’
    ‘ति कमजोर मनका हैनन्
    सच्चा मनका हुन्छन।।।।!!!!’
  • न त मा बयान गर्न सक्छु
    न त तिमी मेरो मौनता नै बुझ्छौ।।।।
  • भाग्यलाई भन्दा बढी विश्वास
    तिमीलाई गरे
    तर पनि भाग्य त्यति बदलीएन
    जति तिमी बद्लियौ
  • हरेक कुरा कुनै एउटा
    हद सम्म मात्र राम्रो लाग्छ
    अनि एउटा तिमी छौ,
    जो हद भन्दा पनि राम्रो लाग्छ।
  • “प्रिय मान्छे, मलाई
    यो प्रेम गर्नेहरु को
    भिडमा तिमी सँगै थपिने
    मन छ। “
  • हामी कसिलो लागित्यति बेला
    सम्म मात्र खास हुन्छौ जबसम्म
    उनीहरुले अर्को कोहि भेट्दैनन
  • “चिहान पछि पनि नछुट्ने माया भन्दा
    ओच्छ्यान सम्म मात्र सिमित रहने माया
    बढी देख्दै छु । यो खोक्रो संसारमा।”
  • गाली गरिन्छ, रिसाईन्छ, त सँग बोल्दिन
    भन्दै फोन काटिन्छ, र केहि समय पछि फेरी
    नरिसाइ न रिसाउने होइन भन्दै आफै फोन
    गरिन्छ भने अक्सरमा त्यही त हो नी
    चोखो माया भनेको
  • सुन्दरताको खोजिमा
    हामीले चाहे संसार चक्कर
    लगाए पनि यदी आफु
    भित्र नै छैन भने कहिँ
    पनि भेटिदैन।।।।
  • यदी तिमीलाई मायाका दुई
    शब्द सुन्नु छ भने पहिले
    मायाका दुई शब्द बोल्न
    पनि सिक ।।
  • मन परेको मान्छेको
    साथ पो साथ नत्र अरु
    त सबै डढेको भात
  • यदी दुनियाले
    तिमीलाई असल
    भनेको हेर्न
    चाहन्छौ भने,
    आफ्नो नाम “असल ”
    राख
    त्यो भन्दा अर्को उपाय
    छैन ।
  • पोल्दो रहेछ मायाले
    छातीमा
    त्यसै किन बौलाउथ्य
    रातिमा
  • प्रतीक्षा मात्रै गरेर
    बस्नेहरुले केवल त्यति नै पाउउँछन
    जति कोशिश गर्नेहरुले छाडेर
    गएका हुन्छन ।।।
  • ति सच्चा मान्छेहरुको दिल कहिल्यै नतोड्नु
    जसले तपाईले वास्तै नगरे पनि सधैँभरि च्याटमा
    सुरुमै ‘हाई हेल्लो’ लेखेर बोलाउँछन र कहिल्यै
    आफुले मात्र बोलाको भनेर गुनासो पनि गर्दैनन्
  • स्वार्थले बन्ने सम्बन्ध जति कोशिश
    गर्दा पनि बन्न सक्दैन ।
    💕💕💕💕💕💕💕💕💕💕
    प्रेमले बनेको सम्बन्ध जति तोड्ने
    कोशिश गरे पनि तोडिन सक्दैन ।
  • आफुले मन पराएको मान्छेलाई ज्यान दिनु भन्दा
    आफुलाई मन पराउने मान्छे प्रति ध्यान दिनुहोस
  • सम्बन्धको बजारमा आजभोलि
    त्यही मान्छे नै हमेशा एक्लो हुने गर्छ
    जो दिल र बोलीमा सच्चा हुने गर्छ।
  • एउटा सफा दिल हजारौं सुन्दर
    मुहार भन्दा कयौं गुना
    राम्रो हुन्छ ।
    त्यसैले जीवनमा यस्तो मान्छे
    रोज्नुस जसको मुहार भन्दा
    धेरै दिल सफा होस् ।।।
  • जुन सम्बन्ध अति प्यारो हुन्छ नि,
    त्यो सम्बन्ध दुनियाँलाई देखाइदैन
    बस मनमा सजाइन्छ । ।
  • “संसारमा सबैभन्दा
    ठुलो चिहान मान्छेको मन
    हो जहाँ हजारौं सपनाको
    कंकाल भेटिन्छ । ।”
  • माया भन्दा पनि ठुलो कुरो विश्वास
    हो। जुन मायामा विश्वास हुँदैन नि, त्यो
    मायाको कुनै ग्यारेन्टी हुँदैन।।।।
  • यदी तिमीले मलाई
    लाखौंमा छानेको हौ भने, म पनि
    कसम खान्छु ।करोडउको भिडमा
    पनि तिमीलाई हराउन दिने छैन ।
  • “हिजो आफ्नै थियौ ।
    कुनै वास्तै भएन। आज अरुको
    भएउ खुबै याद आउछौ।”
  • “गुण र ऊन लगाउन्जेल
    मात्रै न्यानो हुन्छ, छोडे पछि
    चिसा हुन्छन मान्छेहरु।”
  • “कसम त खान सक्दिन, तर
    ‘तारा खस्दा होस् या मन्दिर पस्दा’ म
    तिमीलाई नै मागिरहेको हुन्छु ।”
  • मानिसको शरीरको
    सबैभन्दा सुन्दर वस्तु नै
    मन हो,
    यदि त्यहि मन नै सफा छैन
    भने,
    सुन्दर र चम्किलो मुहार
    हुनुको
    कुनै अर्थ हुँदैन ।
  • आधा जिन्दगी
    ऊसँग बिताउनु छ
    जो सँग
    अझै अपरिचित छु।।
  • “उनको मायाको आस नगरी उनलाई
    माया गरिरहनु नै सायद वास्तविक
    माया हो।”

Sharing is caring!

Categories

shares