Motivational Quotes in Nepali Fonts | Trending Net Nepal
Motivational Quotes in Nepali Fonts

Motivational Quotes in Nepali Fonts

If you are looking for Nepali Motivational Quotes to post on Facebook and Twitter then we have just that for your. Here are a list of motivational quotes in nepali fonts that you can use on your social media.

  • तिमीले रगत बगायौ,
    देखियो तिम्रो बहादुर चरित्र,
    मेरो रगत बग्यो,
    र भएँ म अपवित्र???
  • आफ्ना छोरिलाई ज्वाईको घरमा
    मालिक्निको हैसियतमा देख्न चाहने
    नेपाली नारीहरु बुहारिलाई चाहिँ
    आफ्नो घरमा नोकर्निको हैसियतमा
    देख्न चाहन्छन् !!!
  • जन्म दिने बाबु-आमा, बुढाबुढी भएपछि
    बृद्दाश्रम लगि छोड्ने छोरो 😏घर
    पुगेर आफ्नो छोरोलाई काँधमा राखेर
    भन्छ
    “तँ नै त होस् मेरो बुढेसकालको सहारा”
  • मान्छेले बनाएको भगवानको मूर्तिमा
    गाईको दूध चढाँउदैमा मनले चाँहेको पुग्ने भए,
    छोरालाई आफ्नो दूध खुवाएका आमाहरु बृद्दाश्रम
    पुग्ने थिएनन् होला।😣
  • अक्सर बा-आमालाई बृद्दाश्रममा
    राख्नेहरुले कुकुरलाई कारमा राखेर
    डुलाउने गर्छन् ! तर, तिनिहरुकै
    सम्पन्नताको अगाडी झुक्ने गर्छ दुनियाँ!
    #विडम्बना 😣
  • छोडिदेउ बितेका कुरा
    आउने दिनको ख्याल गर।
    कोहि हुदैनन् बाटो देखाउने
    आफ्नो भर आफै पर।।
  • आमाको गहना बन्दकी राखेर विदेश
    गएको छोरा घरमा पैसा पठाउदा
    आफ्नो श्रीमतीलाई भन्छ “५०० रुपैया आमालाई देउ अरु सबै तिमी राख है”
    #आमालाई किन हेलना😢
  • जिन्दगी भरी एउटै गल्ती गरिरहेँ,
    खाँचो पैसाको थियो
    म भने व्यर्थै किताब पढिरहे।
    😎😞😎
  • गीत त्यही बजिरहेको छ,
    तर आभास त्यही भई रहेको
    छैन मनमा, जुन तिम्रो
    उपस्थितिमा हुने गर्थियो!!!
  • मान्छेको मन होस् वा कपडा
    पुरानो भएर केही हुँदैन,
    सफा भए पुग्छ।
  • “प्रेम गर्नु भन्दा पहिले
    पैसा कमाउनु जरुरी देखिन्छ
    नत्र गरिबको प्रेम आजभोली
    बजारमा लिलाम हुने गर्दछ!!!”
  • यती धनी त छैन कि सबैकुरा
    किन्न सकु, तर यती गरिब पनि
    छैन कि पैसाको लागि आफुलाई
    नै बेचिदिउ।
  • “सात समुन्द्र पारी एक्लै छु
    म, जब फोनको घण्टी बज्छ
    हतारिदै हेर्छु, आश तिम्रो हुन्छ
    तर फोन आमको।”
    -सृष्टि गुरुङ
  • घरमा दिदिको बिहेको दिन कन्यादानको
    बेला सानो भाई रुदै भनेछ,
    “दिदी बरु टिभिको remote सधै तपाई
    राख्नु, मलाई छोडेर नजानु न ल”
  • आकाशमा चम्किने तारा
    बनिदिनेछु एकदिन अनि
    तिमी हेरि मात्र रहनु।
  • रित्तो खल्ती समस्या
    होइन, समस्या त रित्तो
    मस्तिष्क र रित्तो हृदय
    हो।
    -जे एन डेभिडसन
  • जो व्यक्ति महिलालाई मात्र खेलौनाको
    रुपमा लिन्छ, उनीहरुलाई यो महसुस होस् ,
    २/४ खेलौना उसको घरमा पनि
    छन् अनि खेल्नको लागि सारा दुनियाँ
    -Puskal Sharma
  • तिमी भारतमा बेचिएको चेली मात्र देख्छौ,
    तर कयौं पुरुष खाँडिमा बेचिएको देख्दैनौ,
    फरक छ केवल, चेलिको इज्जत लुटिन्छ,
    पुरुषको उमेर र जवानी !!!!
  • धनी यती बन्नुहोस् कि दुनियाँको हरेक
    मुल्यवान चिज तपाईले किन्न सक्नुहोस् ।
    मुल्यवान यती बन्नुहोस् कि दुनियाँको धनी भन्दा
    धनीले पनि तपाईलाई किन्न नसकोस् ।
  • सच्चा मित्रले तिमी सँग
    प्रतिस्पर्धा होइन,
    तिम्रो हरेक सफलतामा सधै खुसी
    अनि हौसला दिन्छन् ।
  • सधै राम्रो काम गर्दै जानुहोस् ,
    साथ दिनेवालाको कमि
    भएपनि इज्जत गर्नेहरुको
    कमि हुने छैन।
    -अनिल महरा
  • “एउटा सानो सपना छ
    अनि त्यो सपना पुरा गर्ने
    एउटा ठुलो सपना छ।”
    -सुनिल कार्की
  • मनलाई फुल जस्तो होइन
    पत्थर जस्तो बनाउनुहोस्
    किनकी यहाँ फुल चुडेर पत्थरलाई
    पुजा गर्ने चलन छ।
  • लेख्नलाई कलम होईन
    शब्द राम्रो हुनुपर्छ
    देख्नलाई रुप होईन
    व्यहार राम्रो हुनुपर्छ।
  • निराशावादी हर अवसरमा
    समस्या देख्दछ भने आशवादी
    हर समस्यामा अवसर देख्दछ।
    -विन्सन चर्चिल
  • ‘सोच’ बदल्नुहोस् खुसी आँफै मिल्छ,
    ‘स्वभाव’ बदल्नुहोस् इज्जत आँफै मिल्छ,
    कसैको ‘पाउ’ पर्न जरुरी छैन, ‘बाटो’ सहि रोज्नुहोस्,
    ‘गन्तव्य’ आँफै मिल्छ,
  • जब तपाईं अरुको बाटो उज्यालो पार्नु हुन्छ,
    तब तपाईंको बाटो पनि उज्यालो हुनेछ।
    -गौतम बुद्ध
  • आँशुहरुको बिचबाट निस्किएको
    मुस्कान भन्दा सुन्दर वस्तु
    संसारमा अरु केही छैन ।
  • चित्र र चरित्र एउटै हो
    सजाएर राखे अमर हुन्छ
    नत्र बजारमा व्यापार।
  • मान्छेको सोच र नियत
    समय अनुसार बदलिन्छ।
    चियामा झिंगा पर्यो भने चिया फालिदिन्छ।
    घ्यूउमा झिंगा पर्यो भने झिंगा फालिदिन्छ।
  • आमाको माया मात्र यस्तो अोैषधी हो
    जुन कहिले डेट एक्सपायर हुदैन।
  • “हामी कसैको जिवनमा
    त्यतिन्जेल सम्म
    महत्वपुर्ण हुन्छौ
    जब सम्म तिनिहरुलाई
    हाम्रो आवश्यकता हुन्छ।”
  • महंगो गाडि भएर के गर्नु बाटो
    उहीँ हुन्छ,
    महंगो घडि भएर के गर्नु समय
    उहीँ देखाउँछ,
    महंगो घर भएर के गर्नु निन्द्रा
    झुपडीमा पनि आउँछ,
    त्यसैले सुखी जीवन बाँच्न धन
    हैन मन खुशी हुनुपर्छ।
  • जिन्दगिमा जित्नको लागि कसैको
    साथ भन्दा पनि आफुमा साहस हुनुपर्छ।
  • प्रत्यक सफल व्यक्तिको पछाडी
    घृणा गर्नेहरुको जमात हुन्छ।
    यदि तपाईलाई कसैले पनि घृणा गर्दैन
    भने सायद तपाई सफल हुनुहुन्न।
    -एमिनेम
  • आफ्नो मान्छेलाई हमेसा
    आफ्नो हुनुको आभाष
    दिलाउ,
    नत्र समयले
    तिम्रो मान्छेलाई तिमी
    बिना नै बाँच्न सिकाउँछ।
  • लड्छन् त सबै। सफल मानिस
    लडेपछि उठ्छ,लुगा टकटकाउँछ
    र अघि बढ्छ। असफल मानिस
    त्यहि लडिरहन्छ र भाग्यलाई
    सराप्छ।
  • हजार माइलको यात्रा एक कदमबाट
    सुरु हुन्छ। जब सम्म पहिलो कदम
    चाल्नु हुन्न, तपाई कहिँ पुग्नु हुन्न।
  • अरुले अभ्यास गर्दा, मैले पनि
    अभ्यास गरे। अरुले अभ्यास सिध्याएर
    घर गएर आराम गरिरहँदा, मैले अभ्यास गरिरहे।
    सायद त्यसैले म आज सफल छु।
    -माइकल जोर्डन
  • मौकाले तपाईको ढोका अवश्य
    ढक्ढक्याउने छ। तर पहिले ढोका
    त बनाउनुहोस्।

Sharing is caring!

Categories

shares