Nepali Love Quotes

70 Nepali Love Quotes: Captions, Status & Romantic Lines (2026)

70+ love quotes in Nepali for Facebook, Instagram & WhatsApp. Romantic lines, love captions, short status & heart-touching Nepali quotes — copy & share free.

Looking for love quotes in Nepali to share on Facebook, Instagram, or WhatsApp? This is the most complete collection of Nepali love quotes, romantic lines, captions, and short status updates — all in Nepali script, ready to copy and paste.

Whether you need a love caption in Nepali for a couple photo, a deep romantic line, or a short love status in Nepali for your story, you will find it below. Updated June 2026.

Romantic Love Quotes in Nepali

Deep, heartfelt lines for someone special — perfect when you want to say more than just “I love you.”

  • राम्रो त हेर्ने नजरमा चाहिन्छ खोट लगाउने हो भने तचन्द्रमा मा पनि दाग भेटीन्छ

  • हो मा यस्तै छु, बोल्ने सँग बोलिदिन्छुहाँस्ने सँग हाँसिदिन्छु , रुने सँग रोईदिन्छुमाया र आदर गर्ने लाई माया र आदर गर्छु रछोडी जाने लाई बिर्सिदिन्छु!!!!

  • कसैको दिलमा बस्नु भनेको शरणार्थीबन्नु जस्तै हो,कुन बेला लखेटीन्छ पत्तै नपाइने !!!!!

  • यसरी हराउने मन छ,खोज्नेले नदेखोस, देख्नेले नभेटोसअनि भेट्नेले नाचिनोस !!!

  • शब्दले दिएको चोटका लागिजति नै माफी माग्नुहोस्,पिडा त कम होला तर निकोजीवनभर हुन्न!!!

  • मेरो भाग्य र मदिरको घन्टी,उस्तै जस्तो लाग्छ; जो आए पनिबजाएर जाने!!!!

  • “सरि” भनेर केहि हुनेवाला छैन,जुन कुराले दिलमा लाग्छ नि त्योसजिलै बिर्सन सकिन्न।

  • गल्ति हुदा साथ छोड्ने हैन,सम्झाएर सम्बन्ध जोगाइराख्नेमानिस चाहिन्छ जीवनमा !!!!

  • यस्तो हैन कि नराम्रो कुराकोकुनै महत्व नै हुदैन ।जीवनमा घृणा गर्नेहरु पनि चाहिन्छ।सबै माया गर्ने भए, आफुलाईप्रेम गर्नेहरुको महत्व कहाँ थाहा हुन्छ र!!!

  • कोहि आउँदैमा र कोहि जाँदैमा जिन्दगीबदलीदैन। बस बदलिन्छ त जिउँने तरिका

  • चित्त दुख्ने बितिकैरोइहाल्नु हुँदैनसबै चित्त दुखाउनेहरुआँशुका लायक हुदैनन् !!!!

  • जब बेस्सरी मन दुख्छ निरिस होइनआँखा बाट निशब्दआँशु झर्न थाल्छ!!!!

  • तिमी नबोल्दा कस्तोकस्तो लाग्छ भन्ने मान्छेखै आज कुन कुनामागुमनाम छ।

  • हरेक दिन यतिमुस्कुराउने गरकिदुखले पनि भनोसयार म गल्तिलेकहाँ आएछु!!!!!

Love Captions in Nepali for Instagram & Facebook

Copy-paste captions for couple photos, selfies, and anniversary posts. Short enough for social media, meaningful enough to matter.

  • रगतको सम्बन्ध मात्र कहाँगाढा हुन्छ रभगवानले जोडीदिएको सम्बन्धहरुत्यो भन्दा पनि गाढाहुन्छ।।।।।

  • “कहिले काँही तिमी एक्लै पनिहुनुपर्छ, आफुलाई बुज्न,न कि उसलाई सम्झेर।रुन “

  • मासिन्छन आफै,अरुलाई मास्न खोज्नेहरु ।लास कहिल्यै रुदैन,रुन्छन जलाउनेहरु ।

  • तिमीलाई पाए पछि मात्र आभास भयो किमलाई पनि जिन्दगिमा केहिको कमि रहेछ

  • ‘जुन मान्छेको आँखा।कुरा कुरामा रसाउने गर्छ।।।।!!!!”ति कमजोर मनका हैनन्सच्चा मनका हुन्छन।।।।!!!!’

  • भाग्यलाई भन्दा बढी विश्वासतिमीलाई गरेतर पनि भाग्य त्यति बदलीएनजति तिमी बद्लियौ

  • हरेक कुरा कुनै एउटाहद सम्म मात्र राम्रो लाग्छअनि एउटा तिमी छौ,जो हद भन्दा पनि राम्रो लाग्छ।

  • “प्रिय मान्छे, मलाईयो प्रेम गर्नेहरु कोभिडमा तिमी सँगै थपिनेमन छ। “

  • हामी कसिलो लागित्यति बेलासम्म मात्र खास हुन्छौ जबसम्मउनीहरुले अर्को कोहि भेट्दैनन

  • “चिहान पछि पनि नछुट्ने माया भन्दाओच्छ्यान सम्म मात्र सिमित रहने मायाबढी देख्दै छु । यो खोक्रो संसारमा।”

  • गाली गरिन्छ, रिसाईन्छ, त सँग बोल्दिनभन्दै फोन काटिन्छ, र केहि समय पछि फेरीनरिसाइ न रिसाउने होइन भन्दै आफै फोनगरिन्छ भने अक्सरमा त्यही त हो नीचोखो माया भनेको

  • सुन्दरताको खोजिमाहामीले चाहे संसार चक्करलगाए पनि यदी आफुभित्र नै छैन भने कहिँपनि भेटिदैन।।।।

  • यदी तिमीलाई मायाका दुईशब्द सुन्नु छ भने पहिलेमायाका दुई शब्द बोल्नपनि सिक ।।

  • यदी दुनियालेतिमीलाई असलभनेको हेर्नचाहन्छौ भने,आफ्नो नाम “असल “राखत्यो भन्दा अर्को उपायछैन ।

Nepali Love Status for WhatsApp & Facebook

Status lines that hit different — share on WhatsApp, Viber, or Facebook when words feel hard to find.

  • प्रतीक्षा मात्रै गरेरबस्नेहरुले केवल त्यति नै पाउउँछनजति कोशिश गर्नेहरुले छाडेरगएका हुन्छन ।।।

  • ति सच्चा मान्छेहरुको दिल कहिल्यै नतोड्नुजसले तपाईले वास्तै नगरे पनि सधैँभरि च्याटमासुरुमै ‘हाई हेल्लो’ लेखेर बोलाउँछन र कहिल्यैआफुले मात्र बोलाको भनेर गुनासो पनि गर्दैनन्

  • स्वार्थले बन्ने सम्बन्ध जति कोशिशगर्दा पनि बन्न सक्दैन ।💕💕💕💕💕💕💕💕💕💕प्रेमले बनेको सम्बन्ध जति तोड्नेकोशिश गरे पनि तोडिन सक्दैन ।

  • आफुले मन पराएको मान्छेलाई ज्यान दिनु भन्दाआफुलाई मन पराउने मान्छे प्रति ध्यान दिनुहोस

  • सम्बन्धको बजारमा आजभोलित्यही मान्छे नै हमेशा एक्लो हुने गर्छजो दिल र बोलीमा सच्चा हुने गर्छ।

  • एउटा सफा दिल हजारौं सुन्दरमुहार भन्दा कयौं गुनाराम्रो हुन्छ ।त्यसैले जीवनमा यस्तो मान्छेरोज्नुस जसको मुहार भन्दाधेरै दिल सफा होस् ।।।

  • जुन सम्बन्ध अति प्यारो हुन्छ नि,त्यो सम्बन्ध दुनियाँलाई देखाइदैनबस मनमा सजाइन्छ । ।

  • “संसारमा सबैभन्दाठुलो चिहान मान्छेको मनहो जहाँ हजारौं सपनाकोकंकाल भेटिन्छ । ।”

  • माया भन्दा पनि ठुलो कुरो विश्वासहो। जुन मायामा विश्वास हुँदैन नि, त्योमायाको कुनै ग्यारेन्टी हुँदैन।।।।

  • यदी तिमीले मलाईलाखौंमा छानेको हौ भने, म पनिकसम खान्छु ।करोडउको भिडमापनि तिमीलाई हराउन दिने छैन ।

  • “गुण र ऊन लगाउन्जेलमात्रै न्यानो हुन्छ, छोडे पछिचिसा हुन्छन मान्छेहरु।”

  • “कसम त खान सक्दिन, तर’तारा खस्दा होस् या मन्दिर पस्दा’ मतिमीलाई नै मागिरहेको हुन्छु ।”

  • मानिसको शरीरकोसबैभन्दा सुन्दर वस्तु नैमन हो,यदि त्यहि मन नै सफा छैनभने,सुन्दर र चम्किलो मुहारहुनुकोकुनै अर्थ हुँदैन ।

  • “उनको मायाको आस नगरी उनलाईमाया गरिरहनु नै सायद वास्तविकमाया हो।”

Short Love Status in Nepali

One-liners and two-liners when you want something quick, punchy, and shareable.

  • माया स्वभाव देखेर गर्ने गरिन्छअनुहार हेरेर त केवल मन पराइन्छ

  • “माया गर्छु नि देखाउन पो आउदैन त”

  • “भेट त हजारौ सँग भएको थियोतर मनमा त्यो बस्यो जो भाग्यमा थिएन।”

  • आँखामा अडिएकासपनाकति बेला पानी बनेरपोखिन्छन पत्तै नहुने

  • न त मा बयान गर्न सक्छुन त तिमी मेरो मौनता नै बुझ्छौ।।।।

  • मन परेको मान्छेकोसाथ पो साथ नत्र अरुत सबै डढेको भात

  • पोल्दो रहेछ मायालेछातीमात्यसै किन बौलाउथ्यरातिमा

  • “हिजो आफ्नै थियौ ।कुनै वास्तै भएन। आज अरुकोभएउ खुबै याद आउछौ।”

  • आधा जिन्दगीऊसँग बिताउनु छजो सँगअझै अपरिचित छु।।

  • जब तिमि मेरो पास हुन्छउतब मेरो मन्ले भन्छसमय पनि रुखिहालोस ।।

  • फुल हु म मेरोखुस्बु हउ तिमि,दिल हु मधड्कन हउ तिमि ।।

  • धेरै मजा आउछत्यो मान्छेलाई सताउनजो दिल को नजिक हुन्छ।।

  • मर्न को लागि धेरैकारणहरु छन् तरबाचनको लागि मात्रतिमि हौ ।।

Heart Touching Love Quotes in Nepali

Emotional quotes about trust, distance, and true love — for when you want to move someone’s heart.

  • यदी म रिसाए तिम्ले मनाउनुकेहि न भन्नु बस मात्रअंगालो हाली दिनु ।।

  • अरुले जेसुकै भनोसतर तिम्रो एक मुठी सासरहुन्जेल तिम्रो साथ छोडने छैन ।।

  • माया गर्न ❣️सिक्नु छनफरतको कुनै ठेगाना छैनबस तिमि नै तिमि छौयो दिलमा अरु कोहि छैन।।

  • जब तिमि मुसुक्क हास्छौएस्तो लाग्छ रुखेकोजिन्दगि फेरी चल्न थाल्यो।।

  • कति छिटो जिन्दगि बितिहाल्छ, प्यास बुझेको छैनपानी पर्न रोखी हाल्छतिम्रो याद यसरी आउछ,निन्द्रा लाग्दैन तररात बिति हाल्छ।।

  • तिम्रो मायाले नई मलाईI Love You बोल्नसिकायो नत्र टिचर लेतA B C पनि सिकाउनसकेका थिएनन्।।

  • न हतियारले, न अधिकारलेमिल्छ कसैको दिलमा ठाउ मिल्छत बस व्यबहारले मिल्छ।।

  • सबन्ध त दुई दिलकोमिलन हो lभाग्यले नै सम्वन्ध निर्धारणगर्दो रैछ नत्र जीवनमाभेट त कतिसँग हुन्छ हुन्छ ।

  • कसैले भने तिम्रो आखाधेरै सुन्दर छन् भनेरमैले भने झरीपछिकोमौसम सुदर देखिन्छ भनि ।।

  • कस्ले भन्छ मायामाजुन तारा टिपेर लेउनु पर्छ?दिलमा पस्नु अनि दुइकुरामिठो बोलिदिनु त्यहिनै धेरै छ।।

  • सुन पग्ली Style तसिर्फ शोककोलागि गर्छु दुनियाकोलागि त मेरो नसालुआखा नै काफी छ ।।

  • त बाहेक अरु कोपस्न सक्छ मेरो दिलमातेरो लागि मैले मेरो जीवनगिर्मी राख्देको छु।।

  • तिम्रो आखामा भग्वानदेखिन्छन किनकि मेरोदिलमा तिम्रो धड्कन दौडीनछ।।

  • सिर्फ तिम्ले मात्र मलाईकेहि सम्जेनौ अझै पनिसारा गाउले तिमीलाईमेरो समजिन्छ।।

Frequently Asked Questions

What are the best love quotes in Nepali?

The best Nepali love quotes are short, honest lines in Nepali script that match your mood — romantic, funny, or heartbroken. Scroll the sections above and copy the one that fits.

How do I use a love caption in Nepali on Instagram?

Copy any line from the Love Captions in Nepali section, paste it as your Instagram caption, and pair it with your photo. Add 2–3 relevant hashtags like #NepaliLove #LoveQuotesNepali.

What is a good short love status in Nepali?

Short statuses work best on WhatsApp and Facebook stories. Pick from the Short Love Status in Nepali section — one or two lines that say everything you feel.

Can I share these Nepali quotes about love on social media?

Yes. All quotes on this page are free to copy and share on Facebook, Instagram, WhatsApp, TikTok, or anywhere else. Credit Trending Net Nepal if you repost as a list.

Leave a Reply

Your email address will not be published. Required fields are marked *