Motivational Quotes in Nepali Fonts

70 Motivational Quotes in Nepali Fonts/ Inspiration Quotes

If you are looking for Nepali Motivational Quotes to post on Facebook and Twitter then we have just that for you. Here is a list of motivational quotes in Nepali fonts that you can use on your social media.

motivational quotes in Nepali font

  • तिमीले रगत बगायौ,
    देखियो तिम्रो बहादुर चरित्र,
    मेरो रगत बग्यो,
    र भएँ म अपवित्र???
  • आफ्ना छोरिलाई ज्वाईको घरमा
    मालिक्निको हैसियतमा देख्न चाहने
    नेपाली नारीहरु बुहारिलाई चाहिँ
    आफ्नो घरमा नोकर्निको हैसियतमा
    देख्न चाहन्छन् !!!
  • जन्म दिने बाबु-आमा, बुढाबुढी भएपछि
    बृद्दाश्रम लगि छोड्ने छोरो 😏घर
    पुगेर आफ्नो छोरोलाई काँधमा राखेर
    भन्छ
    “तँ नै त होस् मेरो बुढेसकालको सहारा”
  • मान्छेले बनाएको भगवानको मूर्तिमा
    गाईको दूध चढाँउदैमा मनले चाँहेको पुग्ने भए,
    छोरालाई आफ्नो दूध खुवाएका आमाहरु बृद्दाश्रम
    पुग्ने थिएनन् होला।😣
  • अक्सर बा-आमालाई बृद्दाश्रममा
    राख्नेहरुले कुकुरलाई कारमा राखेर
    डुलाउने गर्छन् ! तर, तिनिहरुकै
    सम्पन्नताको अगाडी झुक्ने गर्छ दुनियाँ!
    #विडम्बना 😣
  • छोडिदेउ बितेका कुरा
    आउने दिनको ख्याल गर।
    कोहि हुदैनन् बाटो देखाउने
    आफ्नो भर आफै पर।।
  • आमाको गहना बन्दकी राखेर विदेश
    गएको छोरा घरमा पैसा पठाउदा
    आफ्नो श्रीमतीलाई भन्छ “५०० रुपैया आमालाई देउ अरु सबै तिमी राख है”
    #आमालाई किन हेलना😢
  • जिन्दगी भरी एउटै गल्ती गरिरहेँ,
    खाँचो पैसाको थियो
    म भने व्यर्थै किताब पढिरहे।
    😎😞😎
  • गीत त्यही बजिरहेको छ,
    तर आभास त्यही भई रहेको
    छैन मनमा, जुन तिम्रो
    उपस्थितिमा हुने गर्थियो!!!
  • मान्छेको मन होस् वा कपडा
    पुरानो भएर केही हुँदैन,
    सफा भए पुग्छ।
  • “प्रेम गर्नु भन्दा पहिले
    पैसा कमाउनु जरुरी देखिन्छ
    नत्र गरिबको प्रेम आजभोली
    बजारमा लिलाम हुने गर्दछ!!!”
  • यती धनी त छैन कि सबैकुरा
    किन्न सकु, तर यती गरिब पनि
    छैन कि पैसाको लागि आफुलाई
    नै बेचिदिउ।
  • “सात समुन्द्र पारी एक्लै छु
    म, जब फोनको घण्टी बज्छ
    हतारिदै हेर्छु, आश तिम्रो हुन्छ
    तर फोन आमको।”
  • घरमा दिदिको बिहेको दिन कन्यादानको
    बेला सानो भाई रुदै भनेछ,
    “दिदी बरु टिभिको remote सधै तपाई
    राख्नु, मलाई छोडेर नजानु न ल”
  • आकाशमा चम्किने तारा
    बनिदिनेछु एकदिन अनि
    तिमी हेरि मात्र रहनु।
  • रित्तो खल्ती समस्या
    होइन, समस्या त रित्तो
    मस्तिष्क र रित्तो हृदय
    हो।
  • जो व्यक्ति महिलालाई मात्र खेलौनाको
    रुपमा लिन्छ, उनीहरुलाई यो महसुस होस् ,
    २/४ खेलौना उसको घरमा पनि
    छन् अनि खेल्नको लागि सारा दुनियाँ
  • तिमी भारतमा बेचिएको चेली मात्र देख्छौ,
    तर कयौं पुरुष खाँडिमा बेचिएको देख्दैनौ,
    फरक छ केवल, चेलिको इज्जत लुटिन्छ,
    पुरुषको उमेर र जवानी !!!!
  • धनी यती बन्नुहोस् कि दुनियाँको हरेक
    मुल्यवान चिज तपाईले किन्न सक्नुहोस् ।
    मुल्यवान यती बन्नुहोस् कि दुनियाँको धनी भन्दा
    धनीले पनि तपाईलाई किन्न नसकोस् ।
  • सच्चा मित्रले तिमी सँग
    प्रतिस्पर्धा होइन,
    तिम्रो हरेक सफलतामा सधै खुसी
    अनि हौसला दिन्छन् ।
  • सधै राम्रो काम गर्दै जानुहोस् ,
    साथ दिनेवालाको कमि
    भएपनि इज्जत गर्नेहरुको
    कमि हुने छैन।
  • “एउटा सानो सपना छ
    अनि त्यो सपना पुरा गर्ने
    एउटा ठुलो सपना छ।”
  • मनलाई फुल जस्तो होइन
    पत्थर जस्तो बनाउनुहोस्
    किनकी यहाँ फुल चुडेर पत्थरलाई
    पुजा गर्ने चलन छ।
  • लेख्नलाई कलम होईन
    शब्द राम्रो हुनुपर्छ
    देख्नलाई रुप होईन
    व्यहार राम्रो हुनुपर्छ।
  • निराशावादी हर अवसरमा
    समस्या देख्दछ भने आशवादी
    हर समस्यामा अवसर देख्दछ।
  • ‘सोच’ बदल्नुहोस् खुसी आँफै मिल्छ,
    ‘स्वभाव’ बदल्नुहोस् इज्जत आँफै मिल्छ,
    कसैको ‘पाउ’ पर्न जरुरी छैन, ‘बाटो’ सहि रोज्नुहोस्,
    ‘गन्तव्य’ आँफै मिल्छ,
  • जब तपाईं अरुको बाटो उज्यालो पार्नु हुन्छ,
    तब तपाईंको बाटो पनि उज्यालो हुनेछ।
    -गौतम बुद्ध
  • आँशुहरुको बिचबाट निस्किएको
    मुस्कान भन्दा सुन्दर वस्तु
    संसारमा अरु केही छैन ।
  • चित्र र चरित्र एउटै हो
    सजाएर राखे अमर हुन्छ
    नत्र बजारमा व्यापार।
  • मान्छेको सोच र नियत
    समय अनुसार बदलिन्छ।
    चियामा झिंगा पर्यो भने चिया फालिदिन्छ।
    घ्यूउमा झिंगा पर्यो भने झिंगा फालिदिन्छ।
  • आमाको माया मात्र यस्तो अोैषधी हो
    जुन कहिले डेट एक्सपायर हुदैन।
  • “हामी कसैको जिवनमा
    त्यतिन्जेल सम्म
    महत्वपुर्ण हुन्छौ
    जब सम्म तिनिहरुलाई
    हाम्रो आवश्यकता हुन्छ।”
  • महंगो गाडि भएर के गर्नु बाटो
    उहीँ हुन्छ,
    महंगो घडि भएर के गर्नु समय
    उहीँ देखाउँछ,
    महंगो घर भएर के गर्नु निन्द्रा
    झुपडीमा पनि आउँछ,
    त्यसैले सुखी जीवन बाँच्न धन
    हैन मन खुशी हुनुपर्छ।
  • जिन्दगिमा जित्नको लागि कसैको
    साथ भन्दा पनि आफुमा साहस हुनुपर्छ।
  • प्रत्यक सफल व्यक्तिको पछाडी
    घृणा गर्नेहरुको जमात हुन्छ।
    यदि तपाईलाई कसैले पनि घृणा गर्दैन
    भने सायद तपाई सफल हुनुहुन्न।
  • आफ्नो मान्छेलाई हमेसा
    आफ्नो हुनुको आभाष
    दिलाउ,
    नत्र समयले
    तिम्रो मान्छेलाई तिमी
    बिना नै बाँच्न सिकाउँछ।
  • लड्छन् त सबै। सफल मानिस
    लडेपछि उठ्छ,लुगा टकटकाउँछ
    र अघि बढ्छ। असफल मानिस
    त्यहि लडिरहन्छ र भाग्यलाई
    सराप्छ।
  • हजार माइलको यात्रा एक कदमबाट
    सुरु हुन्छ। जब सम्म पहिलो कदम
    चाल्नु हुन्न, तपाई कहिँ पुग्नु हुन्न।
  • अरुले अभ्यास गर्दा, मैले पनि
    अभ्यास गरे। अरुले अभ्यास सिध्याएर
    घर गएर आराम गरिरहँदा, मैले अभ्यास गरिरहे।
    सायद त्यसैले म आज सफल छु।
  • मौकाले तपाईको ढोका अवश्य
    ढक्ढक्याउने छ। तर पहिले ढोका
    त बनाउनुहोस्।
  • पैसाको अभाव भन्नु केवल बाहना मात्र हो,
    तिमीसंग स्पष्ट लक्ष्यको अभाव भएको हो ।
  • जो व्यक्ति बाठो हुन्छ,
    ऊ शान्त रहन्छ ।
    जो व्यक्ति बाठो छैन,
    त्यो व्यक्ति आफूलाई बाठो देखाउने प्रयास गरिरहन्छ ।
  • म सबैभन्दा रमाउने क्षण भनेको काम गर्दाको क्षण हो ।
    काम नगरी बस्दा मलाई समय खेर फालिरहेको छु जस्तो लाग्छ ।
  • जस्तोसुकै सम्बन्धमा
    पनि माफीले सबैभन्दा बढी महत्व खेल्छ ।
  • मानिसहरू तब मात्र तिम्रो हात समाउँछन
    जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
  • मेहनत को कदर हुन्थो भने,
    सायद गधा भन्दा इज्जतदार अरु को हुन्थो र ।
  • जस्ले आफू लाइ
    घमन्ड र अहम्ताले
    भर्छ नि त्यो मान्छे
    कहिलै सहिबाटो हिड्न सक्दैन ।
  • घमण्डले मान्छेलाई केही समय ठुलो त
    बनाउला तर महान भने पक्कै बनाउदैन।
  • जब-जब डर तिम्रो नजिक आउन थाल्छ,
    साहसको हतियारले त्यसलाई
    आक्रमण गरेर परास्त गरिदेऊ।
  • यदि तिमी जतिबेला पनि
    रिसाउंछौ वा गुनासो गर्छौ भने
    मानिसहरुसग तिम्रो लागि समय हुनेछैन।
  • तिम्रो उमेर बढ्नुको यो मतलब होइन कि,
    तिमीले आफ्नो उमेर गएको सोंचेर आफ्ना सपनाहरु छोडीदेऊ।
  • भाग्यको बारेमा केही पनि नसोच्नु र
    विश्वास पनि नगर्नु किनकी भाग्य भन्नुनै कडा परिश्रम,
    मिहेनत र मौकाको पहिचान हो ।
  • मेरो पछाडी नहिड, मैले नेतृत्व नगर्न सक्छु । मेरो अगाडी नहिड,
    मैले तिमीलाई नपछ्याउन सक्छु ।
    म सगै मेरो छेऊमा हिड,
    म राम्रो साथी बन्न सक्छु ।
  • भविष्य उनीहरुको लागि हो,
    जसले आज त्यसको लागि तयारि गर्छन् ।
  • कोही माथी निर्भर नहुनु,
    केही पनि आशा नराख्नु र केही पनि नमाग्नु नै स्वतन्त्रता हो ।
  • जब संसारले तिमीलाई छोड्दै हुन्छ
    तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने,
    ऊ नै असल साथी हो ।
  • दुर्जनको कुरा सधै आडम्वरले भरिएको हुन्छ ।
  • कठिनाइ सत्यमा हिंड्ने बाटो हो ।
    सत्य अनौठो हुन्छ,
    कल्पनामा लेखिएको साहित्य भन्दा पनि अनौठो
  • परिश्रम त्यो साँचो हो
    जसले भाग्यको ढोका खोल्दछ ।
  • बाच यसरि कि, तिमी भोली नै मर्नु छ ।
    सिक यसरि की, तिमी सधै बाचिरहनेछौ ।
  • s तोरीको दाना सानो हुन्छ,
    तर त्यसले आफ्ना जरा फैलाउने क्षमता राख्छ ।
    त्यसैले कहिल्यै पनि अवसरलाई सानो ठानेर नछोड
  • जुन कुराले तिमीलाई समस्यामा पार्छ,
    त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।
  • तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ ।
    आफ्नो परिचय तिमी आफैले बनाऊ ।”
  • केही गर्न नखोज्ने मान्छेलाई भाग्यले पनि साथ दिंदैन ।”
  • हामीले आशिर्वादको लागि मात्र
    भगवानको प्रार्थना गर्नुपर्छ ।
    हाम्रो लागि के राम्रो हुन्छ
    भन्ने त भगवान स्वयंलाई नै थाहा छ।”
  • जब-जब डर तिम्रो नजिक आउन थाल्छ,
    साहसको हतियारले त्यसलाई आक्रमण गरेर परास्त गरिदेऊ।”
  • नयाँ लक्ष्य लिन होस् वा नयाँ सपना देख्न,
    मानिस कहिल्यै बूढो हुँदैन ।
  • यदि मलाई कसैले जहाजबाट समुद्रमा धकेलिदियो र
    जमिन हजार माइल टाढा भएको बतायो भने पनि म पौडीरहनेछु ।
  • धनी यती बन्नुस कि दुनियाको हरेक मुल्यवान चिज तपाइ ले किन्न सक्नुहुन्छ ।
    मुल्यवान यती बन्नुस कि दुनियाको धनी भन्दा धनी ले पनी तपाइ लाइ किन्न नसकोस ।
  • जित्ने लक्षन भएको व्यक्तिले सम्भावनाहरु देख्छन ।
    हार्ने लक्षन भएको व्यक्तिले समस्याहरु मात्र देख्छ्न ।
  • कसैले तपाई को खुट्टा तान्न थाल्यो भने
    खुशी हुनुहोस ।
    उ भन्दा चाही माथी नै हुनु हुदो रैछ
    बाल दिनुहोस अघी बढ्नुहोस ।
  • पृथ्विमा कुनै यस्तो व्यक्ती हुदैन जसलाई समस्या नहोस्
    र कुनै यस्तो समस्या पनी हुदैन जसको समाधान नहोस
  • 0घर बाट टाढा जिन्दगिमा केही सपना पुरा गर्नको
    लागी भनेर आईयो तर के थाहा तेतिखेर कुनै दिन
    घर जानुनै सबै भन्दा ठुलो सपना हुन्छ भनेर
  • मेरो सबै भन्दा ठुलो कमजोरी भनेको यहिनै हो
    जो म सँग राम्ररी बोल्छ उसलाई म एकदमै राम्रो सोच्न थाल्दछु । । ।
  • सबैको अगाडी झुका उनलाई
    मेरो शिर धानको बाला होइन
    म शिर त्यसको अगाडी झुकाउनेछु
    जसले मलाई उठाउन सिकएको थियो ।
  • गुन र उन लगा उन्जेल मात्रै न्यानो हुन्छ्,
    छोडेपछी चिसा हुन्छन मान्छेहरु
  • विश्वास स्टिकर जस्तै हुन्छ साथि,
    दोस्रो चोटी पहिले जस्तो लाग्दैन
  • हामी कसैको लागी त्यती सम्म मात्रै खास हुन्छौ
    जब सम्म उनिहरुले अर्को कोही भेट्दैनन
  • जब तपा ई सफल हुनुहुन्छ नि आज नुन पैचो नदिनेहरु
    तयार हुन्छन मिठाईको डब्बा बाड्न
  • प्रेम गर्नुस त यसरी गर्नुहोस
    कि प्रेम असफल भयो भने नि
    पछी उसले भनोस प्रेम त उसैले गर्थियो
  • जुन सम्बन्ध अति प्यारो हुन्छ नि
    त्यो सम्बन्ध दुनियाँलाई देखाईदैन
    बस मनमा सजाईन्छ ।
  • जो मान्छेले अरुको एक्दम ख्याल राख्छ
    उसलाईनै कसैले मतलव गरेको हुदैन

Categories

shares