NEPALI QUOTES ABOUT LIFE

Nepali Quotes about life

To keep our life moving forward, motivation and inspirations work as drive. And motivational quotes and inspirational quotes have a different kind of magic in our life. On a daily basis, if you start off your day with an inspirational quote, we get motivated for the day. Have you realized, why a quote of the day was read to you during your school assembly? So, that you keep moving forward despite the obstacles and hurdles. Motivational quotes about life are meant for the same purpose. Those who experienced life, left behind the wise words so that youngsters and upcoming generations would have a clearer picture of life.

Here are some of the inspirational and motivational Nepali quotes about life in Nepali font.

जाँडका कीराजस्ता मानिसहरु हामी,
हामीलाई हाम्रा आस्तत्व जहाँ पनि कायम राख्नुपर्छ
-पारिजात

यति धनी त छन कि सबैकुरा किन्न सकु,
तर यत्ति गरिब पनि छैन कि पैसाको लागि आफूलाइ नै बेचिदिउ

तिमी, तिमी जस्तो बन, अरु जस्तो त अरू बनिसके ।

भविष्य उनीहरुको लागि हो,
जसले आज त्यसको लागि तयारि गर्छन् ।

जुन कुराले तिमीलाई समस्यामा पार्छ,
त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।

जिन्दगी सोचेको जास्तो कसैको हुदैन।
तर जिन्दगीमा सोच्नै छाद्नु चाहीँ

जस्तो सोच्छौ,
जीन्दगी त्यस्तै हुनेछ !!!

आफ्नो कमजोरी लाई कहिलेपनि न भन्नु अरुलाई
किनकि त्यही कमजोरीको फाइदा उठाउने छन् ।

विफलताको बेलानै सफलताको बीउ रोप्ने सबैभन्दा राम्रो समय हो।

कोही माथी निर्भर नहुनु,
केही पनि आशा नराख्नु र केही पनि नमाग्नु नै स्वतन्त्रता हो ।

तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ ।
आफ्नो परिचय तिमी आफैले बनाऊ ।

बाच यसरि कि, तिमी भोली नै मर्नु छ । सिक यसरि की, तिमी सधै बाचिरहनेछौ ।

जस्तोसुकै सम्बन्धमा पनि माफीले सबैभन्दा बढी महत्व खेल्छ ।

मेहनत को कदर हुन्थो भने,
सायद गधा भन्दा इज्जतदार अरु को हुन्थो र ।

घमण्डले मान्छेलाई केही समय ठुलो त
बनाउला तर महान भने पक्कै बनाउदैन।

यदि जिवनमा केही पाउनु छ भने
तरिका परिवर्तन गर्नुहोस् गन्तव्य होइन

यदि तिमी सहि छौ भने केही साबित नगर बस सहि भहिराख

एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि
चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन्

एक अर्काको बारेमा कुरा काट्नु भन्दा
एक अर्का संग कुरा गर सायद गलत सोचहरू टाढा जान सक्छ

जे भयो भई सक्यो त्यसलाई भुलीदिनु,
काम गर अझै समय छ।

देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्

जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन

मुस्कुराई रहनु पनि सत्रुलाई सजाय हो

सबैभन्दा सस्तो औषधि हास्नु हो,
किनभने यसको कमी भयो भने
सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ

आफ्नो बाटो आफै रोज,
किनकी तिमीलाई तिमीले भन्दा अरुले राम्रो संग बुझेको छैन्

सपना साँचो हुनका लागि सपना देख्न जरुरी छ

Also View: NEPALI LOVE QUOTES | NEPALI QUOTES ABOUT LOVE

Leave a Reply

Your email address will not be published. Required fields are marked *